भारतीय राष्ट्रपति मुखर्जी आज जनकपुर र पोखरा भ्रमणमा

काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज जनकपुर र पोखरा भ्रमणमा जाने कार्यक्रम छ । विहान १० बजे जनकपुर जानु हुनेछ भने मध्यान्न १२ः३० बजे पोखरा जानेका कार्यक्रम छ । राष्ट्रपति मुखर्जीको नेपाल भ्रमण आज अन्तिम दिन हो । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आज हुने जनकपुर भ्रमणका लागि जनकपुरवासी निकै उत्साहित देखिएका छन् । मुखर्जीको … Continue reading भारतीय राष्ट्रपति मुखर्जी आज जनकपुर र पोखरा भ्रमणमा